पूर्णपुष्टि, २४ कार्तिक ।
नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने भएको छ । गाईघाट बजारको बिपि चोक स्थित निर्माण गरिएको बिपिको शालिक अनावरण सँगै बृहत आमसभालाई सम्बोधन गर्न कोईराला गाईघाट आउने भएको हो । नेपाली कांग्रेस वडा कार्य समिति त्रियुगा नगरपालिका ११ को आयोजनामा कोईरालाले शालिक निर्माण सँगै आमसभालाई सम्बोधन गर्न गाईघाट आउने भएको हो ।

